नियम ३४
रोक्का वा कब्जा भएको उपभोग्य वस्तु फुकुवा गर्ने
रोक्का वा कब्जा गरिएको कुनै उपभोग्य वस्तुको नमूनालाई परीक्षण वा विश्लेषण गर्दा प्रयोगशालाले सो उपभोग्य वस्तु जन सुरक्षित, असरयुक्त र गुणयुक्त छ भन्ने ठहराएमा कार्यालयले रोक्का वा कब्जा भएको उपभोग्य वस्तु फुकुवा गर्नेछ ।
उपभोक्ता संरक्षण नियमावली, २०५६